देश
समुदायस्तरमा सङ्क्रमण फैलन नदिने विराटनगर महानगरपालिकाको तयारी
मोरङ । कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा... पुरा समाचार
नेपालमा थप २२४ सङ्क्रमित पुष्टि, कुल १९ हजार ७७१
काठमाडौं । कोरोनाभाइरसका २२४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९... पुरा समाचार
आजदेखि सुरु भयो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार
काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ ।... पुरा समाचार
पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको मृत्यु
वीरगञ्ज । पर्सामा बिहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना काेराेना सङ्क्रमितको मृत्यु... पुरा समाचार
सङ्क्रमित देखिएकै ठाउँमा गएर नमूना सङ्कलन गरिने
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै... पुरा समाचार
महाकाली नदीमा खतराको सङ्केत, जलस्तर ६.५ मिटर पुग्यो
डडेल्धुरा । मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका... पुरा समाचार
नेपालमा थप २७४ मा सङ्क्रमण पुष्टि, कुल १९ हजार ५४७
काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २७४ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा... पुरा समाचार
बाढीमा तीन जना बेपत्ता, तीनको सकुशल उद्धार
कैलाली । गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना... पुरा समाचार
नेपालमा २२ कोरोना सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौं । नेपालमा कोरोनाभाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा छन् । कोरोनाभाइरस... पुरा समाचार
विराटनगर र वीरगञ्जमा थप दुईकाे मृत्यु, बुधबार मृतक सङ्ख्या तीन पुग्याे
वीरगञ्ज, साउन १४ गते । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु... पुरा समाचार














