देश
प्रभावकारी बनेन अनलाइन शिक्षा
काठमाडौँ । कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी... पुरा समाचार
ओली र प्रचण्डको विवाद समाधान गर्न नेकपाको दोस्रो पुस्ता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल... पुरा समाचार
उद्दार र राहतमा कुनै सम्झौता हुन्न : सभामुख सापकोटा
सिन्धुपाल्चोक । सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो... पुरा समाचार
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा बाह्रबीसे घटनाप्रति दुःख व्यक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा... पुरा समाचार
केबल सञ्चालकद्वारा नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय
काठमाडौँ । नेपालको राष्ट्रियता र स्वाभिमान बिरूद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको... पुरा समाचार
सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय
काठमाडौं । सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब... पुरा समाचार
सरिता गिरी प्रकरणमा आयोगकी सदस्य मोहना अन्सारीको टिप्पणी ‘खेदजनक’
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आयोगका सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ । आयोगकी सदस्य... पुरा समाचार
बाह्रबिसे बाढीमा बेपत्ता हुनेहरुको पहिचान खुल्यो (अपडेट)
सिन्धुपाल्चोक । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार... पुरा समाचार
नेपालमा कोरोना भाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा एक सय... पुरा समाचार
शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस्- गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना... पुरा समाचार















