देश
किस्ता तिर्न ताकेतापछि १५५ गाडीको चाबी बैङ्कलाई
कास्की । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात... पुरा समाचार
बाह्रबीसेमा बाढी पीडितकाे उद्धारका लागि हेलिकप्टर अवतरण
मेलम्ची । सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम... पुरा समाचार
आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह
काठमाडौँ । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म... पुरा समाचार
बाढीले १५ घर बगायाे , १९ वेपत्ता, दुईको शव भेटियाे
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ १९ भन्दा बढी सम्पक बाहिर छन्... पुरा समाचार
दुई हप्तामा ४५ हजार नमुना सङ्कलन गरिँदै
काठमाडौँ । गत शुक्रबार २४ घण्टामा ७४० जना कोरोनाभाइरसका बिरामी पुष्टि भयो । त्यसयता दैनिकरुपमा परीक्षणको... पुरा समाचार
उपत्यकामा २३ सहित थप २५५ जना कोरोना सङ्क्रमित थपिए, कुल १६ हजार ४२३
काठमाडौँ। । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित... पुरा समाचार
पहिरोले डोटीमा आठ परिवार विस्थापित
डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा... पुरा समाचार
‘समुदायमा कोरोना सङ्क्रमण फैलिएको छैन’
काठमाडाैं । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका... पुरा समाचार
प्रधानमन्त्री ओलीद्वारा फ्रान्स र आयरल्यान्डका प्रधानमन्त्रीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै... पुरा समाचार
‘पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर’
काठमाडौं । श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गरिएको छ । पछिल्लो समयमा कोभिड–१९ को बहाना बनाएर... पुरा समाचार















