१९ कात्तिक २०८३, बुधवार

देश

कार्यालय जाँदा यसरी कम गर्न सकिन्छ कोरोनाको जोखिम

कार्यालय जाँदा यसरी कम गर्न सकिन्छ कोरोनाको जोखिम

सञ्चिता घिमिरे काठमाडौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा... पुरा समाचार

नेपालमा थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, कुल ६७५ पुग्यो

नेपालमा थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, कुल ६७५ पुग्यो

काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।... पुरा समाचार

आज बोलाइएको प्रदेशसभा बैठक स्थगित

आज बोलाइएको प्रदेशसभा बैठक स्थगित

बुटवल । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण... पुरा समाचार

दोलखाका दुई युवा तामाकाेशी नदीमा बेपत्ता

दोलखाका दुई युवा तामाकाेशी नदीमा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता... पुरा समाचार

काठमाण्डाैबाट हराएकाे स्कुटरसहित सिन्धुपाल्चाेकमा दुई जना पक्राउ

काठमाण्डाैबाट हराएकाे स्कुटरसहित सिन्धुपाल्चाेकमा दुई जना पक्राउ

सिन्धुपाल्चाेक । काठमाण्डाैबाट हराएको स्कुटरसहित मेलम्चीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्चीका २३... पुरा समाचार

कृषकको समस्यामा धुलिखेल नगर खेत बारीमा

कृषकको समस्यामा धुलिखेल नगर खेत बारीमा

धुलिखेल । धुलिखेल नगरपालिका काे खेतबारीमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि कृषकहरु चिन्तित... पुरा समाचार

हावाहुरीले एकको मृत्यु, चार घाइते

हावाहुरीले एकको मृत्यु, चार घाइते

भरतपुर । भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका... पुरा समाचार

बाँकेकाे  नरैनापुरमा निषेधाज्ञा, सेना परिचालन

बाँकेकाे नरैनापुरमा निषेधाज्ञा, सेना परिचालन

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा... पुरा समाचार

कोरोना जाँचको दोस्रो स्थानमा जुम्ला

कोरोना जाँचको दोस्रो स्थानमा जुम्ला

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए–नभएको पत्ता लगाउन... पुरा समाचार

चीनको सियानबाट काठमाण्डौको लागि कार्गो सेवा सुरु

चीनको सियानबाट काठमाण्डौको लागि कार्गो सेवा सुरु

काठमाण्डौ । चीनको उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सियानबाट काठमाण्डौको लागि कार्गो सेवा सुरु गरिएको छ ।... पुरा समाचार