देश
माथिल्लो तामाकोशीः सकिनै लाग्यो ठाडो सुरुङको काम
–रमेश लम्साल काठमाडौं । सरकारले कोरोनाको महामारी रोक्न लकडाउन गरेको आज ठ्याक्कै ६२ दिन भयो ।... पुरा समाचार
आगामी बजेटसँग पोखराको पर्यटनका अपेक्षा
– वासुदेव पौडेल पोखरा । कोरोना भाइरसका कारण विश्वव्यापी अर्थतन्त्र तहसनहस भएको अवस्थामा गण्डकी प्रदेश सरकारले... पुरा समाचार
नेपालमा थप १९जनामा कोरोना पुष्टि, कुल संख्या ६०३ पुग्यो
काठमाडौं । कोरोना परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या... पुरा समाचार
नयाँबानेश्वरका तीन घर सिल
काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका-१० नयाँबानेश्वरका तीन घर... पुरा समाचार
कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु : एनआरएनए
लण्डन । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ... पुरा समाचार
सुरक्षा निकायमा उच्च सतर्कता
काठमाडौँ । कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि... पुरा समाचार
कोरोना निको भएर घर फर्किए १० जना
बुटवल । बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका... पुरा समाचार
नहरमा डुबेर युवकको मृत्यु
भीमदत्त । नगरपालिका– ६ का २७ वर्षीय अशोक धामीको नहरमा डुबेर आज मृत्यु भएको छ ।... पुरा समाचार
हेटौँडामा सङ्क्रमितको उपचार गरेको अस्पतालका पाँच डाक्टरसहित २२ क्वारेण्टाइनमा
हेटौँडा । हेटौँडा अस्पतालमा उपचार गराएकी एक महिलामा कोरोना सङ्क्रमण भएको पाइएपछि हेटौँडा अस्पतालका पाँच जना... पुरा समाचार
नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, कुल ५८४ पुग्यो
काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।... पुरा समाचार















