१६ असार २०७९, बिहीवार

चुनावि घरदैलोमा धुलिखेल वडा ३, माहोल एमालेमय ( फोटोफिचर)

नेकपा एमाले वडा नं ३ अहिले चुनावि माहोलमा सक्रिय सहभागिता रहेको देखिएको छ ।

स्थानिय तहको निर्वाचन वैशाख ३० गते को तयारि पुर्व स्थानियहरुको घरदैलोमा वडा नं ३ यतिखेर सक्रिय रुपमा देखिएको छ ।

नेकपा एमालेको राम्रो चहलपहल देखिएको वडामा केहि समय अघि नै सर्वसम्मत ‌वडा अध्यक्ष तथा वडा सदस्यहरु उम्मेदवार भइसकेको छ । नेकपा एमाले धुलिखेल ३ नं वडा कमिटिले सर्वसम्मत वडा अध्यक्ष सहित सदस्यहरु समेत चयन गरिसकेको छ ।
वडा अध्यक्ष :- गणेश आचार्य
महिला सदस्य :- सन्जु तमाङ
दलित महिला सदस्य :- रिता बराईली
खुल्ला सदस्य :- हिरा बहादुर तामाङ
खुल्ला सदस्य :- सुवास अधिकारी

फोटोफिचरहरु

प्रकाशित मिति: १० वैशाख २०७९, शनिवार १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु