२० चैत २०८२, बिहीवार

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, कुल संक्रमित १२ हजार ३०९

काठमाडौं । नेपालमा पछिल्लो परीक्षणमा थप ५५४ जनामा कोरोना संक्रमण पाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनु भयो ।
यस्तै भक्तपुरमा एक जना सहित काठमाडौं उपत्यकामा ५ नयाँ संंक्रमित हुनु भएको छ ।

प्रकाशित मिति: १३ असार २०७७, शनिवार १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु