२३ मंसिर २०८१, आइतवार

काभ्रेमा थप छ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे । काभ्रे जिल्लामा आज एकै दिन छ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

संघीय प्रहरी कार्यलय जनागाल बनेपामा कार्यरत पाँच प्रहरी र बनेपाको शिर मेमोरियल अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यो संगै काभ्रे जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति: २४ साउन २०७७, शनिवार २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु