समृद्ध देशका लागि युवालाई उद्यमशील बनाउनुपर्ने छ : विद्या भट्टराई

पोखरा । आगामी मङ्सिर १४ गते कास्की निर्वाचन क्षेत्र नं २ मा हुने संसदीय उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशील युवा बनाउनुपर्ने बताएकी छिन् ।
उनले समृद्ध नेपाल निर्माणका लागि एक आधारशीला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवालाई उद्यमशील बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफूले विशेष जोड दिने बताइन् ।
प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमवार १७:०० बजे