धुलिखेल नगरको मेयर द्वारा अफ्रिकाको अन्तरास्ट्रिय सम्मेलनमा सम्बोधन

काठमाडौं । स्थानीय शहरहरुको अन्तरास्ट्रिय सस्थाको UCLG globl को सभामा नेपाल नगर पालिका सघ का अध्यक्ष तथा धुलिखेल नगर पालिका का प्रमुख अशोक ब्यान्जु बाट सम्बोधन गर्नु भयो ! UCLG global को महाधिवेशनको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा बिपद ब्यबस्थापन र सेन्दाइ फ्रेमवर्क २०३० स्थानीयकरण र उदेश्य प्राप्ती र शहरीकरण सगै जनशक्ति बिकास र विश्व ब्यापी शहरहरुको पुनरावृत्ति सन्दर्भमा निर्वाह गर्नु पर्ने भुमिकाका बिषयमा आफ्नो धारण र नेपानको सन्दर्भमा विश्वका देशहरु र
बिकास साझेदार सस्थाले खेलेको भुमिकाको सम्बन्धमा प्रकासपार्दै नेपाल सरकार र स्थानीय सरकारले गर्दै गरेको बिकास र नेपालको संविधानले प्रत्ययोजन गरेको अधिकार र त्यसको ब्यबस्थापन सकारात्मक हुन्दै गरेको र स्थनिय प्रजातान्त्रिक को अभ्यास सकारात्मक हुन्दै गएको धारण प्रकट गर्नु भयो !
प्रकाशित मिति: २८ कात्तिक २०७६, बिहीवार ०३:१० बजे