२ माघ २०८१, बुधवार

फिलिपिन्स र नेपालको नगरहरुको अनुभव आदान प्रदान गरिने । प्रमुख अशोक ब्यान्जु

काठमाडौ ।नेपाल नगर पालिका सघका अध्यक्ष अशोक ब्यान्जु र लिग अफ सिटिस अफ फिलिपिन्सका अध्यक्ष एवेलिओ लेओनर्दो बिच दक्षिण अफ्रिकाको दर्बिनमा भेट्बार्ता । उक्त भेटमा  एसियाली शहरहरुको सहकार्य र साझेदारी बढाउने र साझा सवालमा शहरी आवाज एकीकृत भएर सम्बैधानिक अभ्यास गर्ने तथा  दुई देशको सम्बन्ध नगर सरकार मार्फत अनुभव आदन प्रदान गर्ने सहमति भएको छ । उपयुक्त समयमा नेपाल भ्रमण गरि नेपाल नगरपालिका सघको अनुभव र स्थानीय सरकारको संबैधानिक अभ्यास बुझ्ने बताउनु भयो ।

यसै गरि नेपाल नगर पालिका सघका अध्यक्ष अशोक ब्यान्जु बाट सघहरु बिचको सम्बन्धले एसियाली शहरहरुको एक्यवद्धताले शहरी समस्या  हल गर्न र साझा बुझाइ बाट कार्यब्यबस्थापन र शहरी शुशासन स्थानिय प्रजातन्त्र र सभ्य, शुसस्कृत समतामुलक शहर निर्माण सहज हुनेछ ।तसर्थ यो सहकार्य दुई देश लाई लाभदायिक हुने नेपाल नगर पालिका सघका अध्यक्ष अशोक ब्यान्जुले  नेपालयन्युजलाई जानकारी दिनु भाे

प्रकाशित मिति: २८ कात्तिक २०७६, बिहीवार ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु