६ फागुन २०८१, मंगलवार

रोल्पाको थवाङमा नेकपा को वडाअध्यक्ष विजयी

१४ मंसिर, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।

नेकपाका जनकबहादुर बुढामगर वडाअध्यक्ष विजयी भएका हुन् ।

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिवार २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु