धुलिखेल २ मा नेकपाको उमेदवार विजय
धुलिखेल ।धुलिखेलमा नेकपाको उमेदवार देव प्रसाद कोइराला ८६७ मत प्राप्त गरि बिजय भएका छन । धुलिखेल २ मतगणना सम्पन्न सुर्य ८६७ (बिजयी)रुख ५८२ हलो ६ छाता १५ बदर ३२ भदर भएको छ ।जम्मा खसेको मत १५०२ खसेको छ ।
प्रकाशित मिति: १४ मंसिर २०७६, शनिवार २२:३० बजे