१२ माघ २०८१, शनिवार

धुलिखेलको पात्लेखेतमा सुमो दुर्घटना, एकको मृत्युु

धुलिखेल – बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका वडा न. ११ पात्लेखेतमा सुमो दुर्घटना हुदा एकको मृत्युु भएको छ ।

रामेछापबाट काठमाडौ आउदै गरेको ना १ ज ६१५३ को सुमो दुर्घटना हुदा जिल्ला सर्लाही ईश्वरपुर न.पा. वडा न. ८ बस्ने मिना कुमारी बोगटीको उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उक्त दुर्घनामा परि सुमोमा सवार अन्य घाईतेहरुको धुलिखेल अस्पताल उपचार भईरहेको छ भने चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० पुस २०७६, बिहीवार १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु