आज राती १२ बजेदेखि काभ्रेका चार स्थानीय तह लकडाउन

काभ्रे । कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण फैलिन बाट जोगिन भन्दै काभ्रेका चार स्थानीय तह लक डाउन गरिने भएको छ । जिल्लाका धुलिखेल, बनेपा नगरपालिका,नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिका पूर्ण रुपमा लक डाउन हुने भएका हुन् । सोमबार राति १२ बजेदेखि पूर्ण रुपमा बन्द हुने जनाईएको छ ।
प्रकाशित मिति: १० चैत २०७६, सोमवार १९:१४ बजे