२७ वैशाख २०८२, शुक्रवार

नेपालमा थप १६६ जनामा कोरोना पुष्टि, कुल संख्या १५६७ पुग्यो

काठमाडौं । नेपालमा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमित संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा एकलाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । डिस्चार्ज हुनेमा आज एकजनासहित कुल २२० जना पुगेको छ । डिस्चार्ज हुनेमा १७२ पुरुष र ४८ महिला रहेका छन् ।

प्रकाशित मिति: १८ जेठ २०७७, आइतवार १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु