एमाले प्रति युवाको आकर्षण बढ्दै

नेपाली काङ्ग्रेस भातृ संगठन तरुण दल धुलिखेल नगरपालिका वडा नम्बर २ का सभापति मनोज सापकोटाब सहित समाजसेवी तरुन दलका नेता समीर पुडासैनी र राजकुमार पौडेल सहितकोको नेतृत्वमा दर्जनौं युवाहरु काङ्ग्रेस छोडी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ। नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्यान्जुले नबप्रबेशीहरुलाई टीका खादा लगाएर नेकपा एमालेमा स्वागत गर्नु भएको छ ।
पछिल्लो समयमा नेकपा एमाले प्रति युवा देखि वृदसम्मको लोकप्रियताले गर्दा अहिले युवाहरु नेकपा एमाले पार्टी प्रति आकर्षण बढेको स्पष्ट देख्न सकिन्छ।
प्रकाशित मिति: १० वैशाख २०७९, शनिवार १२:१० बजे