धुलिखेलमा नेपाली काङ्ग्रेस परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश

धुलिखेल । धुलिखेलमा नेपाली काङ्ग्रेस परित्याग गरी दर्जनौं युवाहरु नेकपा एमालेमा प्रवेश गएको छन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धुलिखेल नगरपालिका वडा नम्बर २ का सभापति मनोज सापकोटा, समीर पुडासैनी र राजकुमार पौडेलको नेतृत्वमा दर्जनौं युवाहरु नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको छ। नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्यान्जुले नवप्रबेशी हरुलाई टीका खादा लगाएर नेकपा एमालेमा स्वागत गर्नु भएको छ ।
प्रकाशित मिति: १० वैशाख २०७९, शनिवार १३:५७ बजे