६ चैत २०८१, बुधवार

पात्लेखेतको नेतृत्वमा अब नारायण बडाल

नेकपा एमाले धुलिखेल वडा ११ पात्लेखेतले पनि आफ्नो वडामा वैशाख ३० मा हुने स्थानिय निर्वाचनमा उम्मेदवारको नाम टुङ्गो लागेको छ ।।

विभिन्न समयमा बसेको वैठकले अध्यक्ष र सदस्यहरुमा निम्न व्यक्तिहरुको नाम निम्नानुसार रहेको छ । जसअन्तर्गत

वडा अध्यक्ष :- नारायण प्रसाद बडाल

दलित महिला सदस्य :- लक्ष्मि रम्तेल

महिला सदस्य :- कमलि तामाङ

खुल्ला सदस्य:- हरिभजन सेढाई

खुल्ला सदस्य:- जय वहादुर तामाङ

 

नेकपा एमालेमय रहेको पात्लेखेतमा अहिले चुनावि माहोल चलिरहँदा नगर तथा वडा समेत एमालेमय बनेको छ ।

प्रकाशित मिति: ११ वैशाख २०७९, आइतवार २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु