मुख्य खबर
एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द
काठमाडौँ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी... पुरा समाचार
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, कुल १९१
काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा... पुरा समाचार
भुल्केमा एकै परिवारका पाँच कोरोना सङ्क्रमित
गाईघाट । नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर... पुरा समाचार
जीवनरक्षा पहिलो प्राथमिकता : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताउनुभएको छ ।... पुरा समाचार
उच्च जोखिमपछि कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल
बुटवल । दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ ।... पुरा समाचार
कपिलवस्तु र रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं । नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र... पुरा समाचार
सप्तरीमा एक पुरुषमा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमित १२१
काठमाडौँ । सप्तरीको डाग्नेश्वरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना... पुरा समाचार
समृद्धि हासिल गर्न बजेट केन्द्रित हुने
काठमाडौँ, वैशाख २९ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटलाई कोरोना भाइरसले पारेको बहुपक्षीय प्रभावको निराकरण,... पुरा समाचार
नेपाल–भारत सिमानामा काँडेतार लगाउन माग
काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी र युवा सङ्गठनले नेपाल–भारत सिमानामा काँडेतार लगाउन माग... पुरा समाचार
अतिक्रमित भूमि फिर्ता ल्याउन प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव पेश
काठमाण्डौ । भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै सङ्घीय संसद्मा सङ्कल्प... पुरा समाचार














