देश
मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु
काठमाडौं । असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक... पुरा समाचार
राष्ट्रिय जनगणनामा सोधिने सात प्रश्न
काठमाडौँ — राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा बुधबार सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्यमा... पुरा समाचार
धुलिखेल नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो बालमैत्री नगरपालिका धुलिखेलले राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाएको छ ।... पुरा समाचार
राष्ट्रिय बाल दिवस जिल्लामा विविध कार्यक्रम गर्दै मनाइयो
काभ्रे । बालबालिकाहरुको संरक्षण आमाकै कोख देखि गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कार्यपत्र प्रस्तुत... पुरा समाचार
यूसिजिएलको सम्मेलन सम्पन्न, कोभिड महामारी र स्थानीय सरकारको भूमिका लगायतका प्रस्तावहरु पारित
काठमाडौं । विभिन्न प्रस्ताव पारित गर्दै यूनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट (यूसिजिएल)को एसिया प्यासिफिकको आठौँ सम्मेलन... पुरा समाचार
सुदूरपश्चिमा एमालेका दुईमन्त्रीद्वारा राजीनामा
धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा... पुरा समाचार
बगिरहेको छ हेलम्बुको पहाड, बस्तीतर्फ धार सोझ्याउँदै काेशी र कमला
नारायण ढुङ्गाना हेलम्बु । चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको... पुरा समाचार
काभ्रेमा एमालेको बृहत कार्यकर्ता भेला सम्पन्न
काभ्रेपलाञ्चोक । नेकपा एमालेको जिल्ला भेलामा पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले जनताले एमालेलाई दिएको मत... पुरा समाचार
१४ वटा सडक अवरुद्ध
काठमाडौँ । केही दिनयताको लगातार वर्षासँगै आएको बाढीपहिरोले १४ वटा सडक अवरुद्ध भएका छन् । सडक... पुरा समाचार
नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी
काठमाडौँ । नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य... पुरा समाचार















