धुलिखेलमा छायो एमाले को माहोल
सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । यो संगै देशैभरि स्थानीय निर्वाचनको तयारी भहिरहे को छ। धुलिखेलमा पनि एमालेले तयारी सुरु गरेको छ। । एमाले धुलिखेल ले आज धुलिखेल ५ नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दया राम मह्तको नेत्त्रित्वमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा ५ नं. वडाको प्रत्येक घरमा मेयर उमेदवार अशोक व्यान्जु , उप-मेयर उमेदवार लालतारा अधिकारी पुगेर आफुले गरेका काम र आगामी योजना हरु सुनाउदै भोट माग्न व्यस्त देखिनु हुन्थ्यो ।
प्रकाशित मिति: १३ वैशाख २०७९, मंगलवार १८:२१ बजे











