६ फागुन २०८१, मंगलवार

थप नौ जना काेराेना सङ्क्रमित थपिए, कुल सङ्क्रमित ५१६

काठमाडौँ । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने नौ जना नयाँ बिरामी थपिएका छन् । नयाँ थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ५१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर, सप्तरीमा एक एक जना तथा बारामा छ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

प्रकाशित मिति: ९ जेठ २०७७, शुक्रवार २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु