जनताको असल सेवक हुनु पर्छ भन्नू हुन्छ नगर प्रमुख अशोक ब्यान्जु हामी यहि आदर्श बाट प्राभाबित छौ : अध्यक्ष कर्माचार्य
धुलिखेल। जननिर्वाचित वडा अध्यक्ष रविन्द्र कर्माचार्यले धुलिखेल नगरपालिका विश्वमा नै चिरपरिचित नगर भएको हुनाले हामी सबैले गर्व गर्नु पर्ने बताउन हुन्छ।
वडा अध्यक्ष कर्माचार्य ले नगरप्रमुख अशोक ब्यञ्जुले विकासमा राजनीतिक पुर्वाग्रह राख्दैनन् म फरक पार्टी नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष भएतापनि धेरै सहयाेग गर्नु हुन्छ , एक अनलाइन संगकाे सम्वादको क्रममा उहाँले नगर प्रमुख ब्यञ्जु काभ्रे जिल्ला कै सफल मेयर हुनुहुन्छ उहाँले सदैव जनताको असल सेवक हुनु पर्छ भन्नू हुन्छ नगर प्रमुख अशोक ब्यान्जु हामी यहि आदर्श बाट प्राभाबित भएको पनि बताउनु भयो । कोरोना भाइरस विरुद्वको अभियानमा वडामा ७० वटा सुविधा सम्पन्न बेडको क्वारेन्टिन तयारी अवस्थामा रहेको र आइपरेको महामारीसँग लड्न तयारी अवस्थामा रहेको बताउनु भयो ।
वडामा कच्ची बाटो नरहेको र करिव नयाँ आठसय मिटर कालोपत्रे भइसकेको र प्रत्येक घर, टोल-टोलमा ढलको व्यवस्थापन गर्न कुनै कन्जुस्याइँ नगरेको उहाँले दाबी गर्नु भएको छ । “धुलिखेल नगरपालिकालाई नै समृद्व नगर बनाउने हाम्रो योजना हो । आंशिकरुपमा वडाको बजेट कम भएता पनि समय अनुकुलताको आधारमा राम्रो बजेट आएको छ ।” सम्वादको क्रममा उहाँले बताउनु भयो ।
वडा अध्यक्ष कर्माचार्य ले नगरप्रमुख अशोक ब्यञ्जुको खुलेर प्रसंसा गर्नुहुन्छ । उहाँ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । सारा खबर सङ्ग काे सम्वादकै क्रममा नगर प्रमुख ब्यञ्जु सफल मेयर भएको पनि बताउनु भयो । कोरोना भाइरस विरुद्वको अभियानमा वडामा ७० वटा सुविधा सम्पन्न बेडको क्वारेन्टिन तयारी अवस्थामा रहेको र आइपरेको महामारीसँग लड्न तयारी अवस्थामा रहेको बताउनु भयो ।
नगर प्रमुख व्याञ्जुले सधै भनुहुन्छ “हामी जनताको सेवक हुँ । जनताको काम गर्ने बेलामा पार्टीको सिद्वान्त र झन्डा भुलेर निस्वार्थ क ाम गर्नुपर्छ । हामी शासक होइनाै । ” म उहाँको यहि अार्दश बाट प्रभावित भएकाे छु।
प्रकाशित मिति: २३ जेठ २०७७, शुक्रवार ०९:४२ बजे