२१ वैशाख २०८३, आइतवार

धुलिखेलमा छायो एमाले को माहोल

सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । यो संगै देशैभरि स्थानीय निर्वाचनको तयारी भहिरहे को छ।  धुलिखेलमा पनि एमालेले तयारी  सुरु गरेको छ। । एमाले धुलिखेल ले आज धुलिखेल ५ नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दया राम मह्तको नेत्त्रित्वमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।  घरदैलो कार्यक्रममा ५ नं. वडाको प्रत्येक घरमा मेयर उमेदवार अशोक व्यान्जु , उप-मेयर उमेदवार लालतारा अधिकारी   पुगेर आफुले गरेका काम र आगामी योजना हरु सुनाउदै भोट माग्न व्यस्त देखिनु हुन्थ्यो ।

प्रकाशित मिति: १३ वैशाख २०७९, मंगलवार १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु