मुख्य खबर
सुदूरपश्चिममा तीन हजारको -यापिड टेष्ट, काेराेना संक्रमण पाइएन
धनगढी । सुदूरपश्चिममा अहिलेसम्म -यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ... पुरा समाचार
विदेशबाट फर्किएको धादिङका एक युवकमा ४२ औं दिनपछि आरडीटी परीक्षणमा कोरोना पोजिटिभ
धादिङ । धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण... पुरा समाचार
अवैध रुपमा सीमा नाकाबाट नेपाल प्रवेश गरेकालाई लुकाउनेलाई सरकारले कडा कारबाही गर्ने
काठमाडौं । सरकारले सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई आश्रय दिनेमाथि समेत कारबाही... पुरा समाचार
र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा काभ्रेका दुई युवामा कोरोना संक्रमण देखियो
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)... पुरा समाचार
धुलिखेलका एक पुरुषमा कोरोना भाइरसको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा नेगेटिभ
धुलिखेल । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको पेप्सीकोला टाउन प्लानिङ स्थित रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएको... पुरा समाचार
लकडाउन १२ दिन थपियो ,अब वैशाख १५ सम्म
काठमाडौँ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी... पुरा समाचार
सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने गरेका दुई जनामा कोरोना पुष्टि, सबैको कोरोना परीक्षण सुरु
काठमाडौं । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको... पुरा समाचार
नयाँ वर्ष शुरु भयो, भेटिएन भित्तेपात्रो
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै... पुरा समाचार
सरकारद्वारा औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह
काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ... पुरा समाचार
भारतमा ३ मेसम्म लकडाउन लम्ब्याइएको घोषणा
काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र... पुरा समाचार













