मुख्य खबर
सभामुख सापकोटालाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धुलिखेलमा देखायो कालो झण्डा
काभ्रे । अनेरास्ववियुका र राष्ट्रिय युवा संघ नेपालले काभ्रेको धुलिखेलमा सभामुख अग्नि प्रसाद सापकोटालाई धुलिखेलस्थित बिपी... पुरा समाचार
‘ग्रिन ईनर्जी’ उत्पादनका लागि केयु, धुलिखेल नगरपालिका र रोटरी क्लबले हाइड्रोजनबाट बस चलाउने सम्झौता
काभ्रे । धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब धुलिखेलले ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि... पुरा समाचार
पार्क नै पार्कहरुको सहर धुलिखेल
धुलिखेल । धुलिखेल नगरपालिकालाई लगभग पार्क नै पार्कको सहर भन्दा पनि फरक नपर्ने भएको छ ।... पुरा समाचार
धुलिखेल नगरपालिकाको ‘स्वस्थ सहर’ अभियानको विश्व बैंकको टोलीद्वारा अवलोकन
काभ्रे । नेपालमै पहिलो धुलिखेल नगरपालिकाले सुरु गरेको स्वस्थ सहर कार्यक्रमका बारेमा जानकारी लिने उद्देश्यले विश्व बैकको... पुरा समाचार
स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका संघको माग
काडमाडौं । स्थानीय सरकारका प्रतिनिधमूलक संस्थाहरू (गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय... पुरा समाचार
धुलिखेल नगरपालिकाद्वारा काभ्रे जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय
धुलिखेल । धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यापालिका बैठकले जिल्लाका सबै संचारकर्मीहरुको स्वास्थ्य बीमा गर्ने निर्णय... पुरा समाचार
एमाले काभ्रे जिल्ला अधिवेशन, सभामुखलाई पाप लाग्छ’ : अध्यक्ष ओली
काभ्रे । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र सभामुख... पुरा समाचार
काभ्रे जिल्लाको विकासमा एमालेले गरेको योगदान बारे प्रतिवेदन तयार पारिदै
काभ्रे । काभ्रेमा सयौ विकासका योजना संचालनमा छन् । काभ्रे जिल्ला एकीकृत विकासले गति लिदैछ ।... पुरा समाचार
काभ्रे जिल्लाको १३ वटै पालिकामा अनेरास्ववियुको कमिटी गठन
काभ्रेमा एकै दिन १३ वटा स्थानीय तहमा नेकपा एमालेको भातृ संघठन अनेरास्ववियु कमिटी गठन सम्पन्न भएको... पुरा समाचार
नेकपा एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन
धुलिखेल । नेकपा एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन गरिएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य... पुरा समाचार















