२० वैशाख २०८२, शुक्रवार

नेपालमा थप एक हजार ६६९ जना सङ्क्रमित थपिए, कुल दुई लाख २० हजार ३०८

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ६६९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ ।
यो सँगै सक्रिय ससङ्क्रमित संख्या १९ हजार ९६३ छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतवार १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु