२० वैशाख २०८२, शुक्रवार

फाइजरले विकास गरेको कोरोना विरुध्दको खोपलाई बेलायतले स्वीकृति दियो

काठमाडौं । बेलायतले फाइजर बायोटेकले तयार गरेको कोराना भाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै कोरोना विरुद्धको खोपलाइ मान्यता दिने मुलुकमा बेलायत पहलिो भएको बीबीसीले जनाएकाे छ । केही सयम पहिले फाइचर कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: १७ मंसिर २०७७, बुधवार १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु