ओली पक्षीय नेकपाको विशाल जनसभाको तस्बिरहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज विशाल जनप्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज उस्ले विशाल प्रदर्शन गरेको हो ।
नेकपाको काठमाडौंमा भएको प्रदेश स्तरिय जनसभाका तस्बिरहरु :
प्रकाशित मिति: २३ माघ २०७७, शुक्रवार १८:०४ बजे