६ चैत २०८१, बुधवार

धुलिखेल १ देविटारमा एक घर एक धारा

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं १ देविटारमा एक घर एक धारा कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमका बीच धुलिखेल नगरपालिका वडा नम्बर १ देवीटारमा नगरप्रमुख अशोक कुमार ‌व्याञ्जुले एक घर एक धारा उद्घाटन गर्नुभएको छ ।

सम्पुर्ण वडामा एक घर एक धारा योजना अनुरुप आज वडा नं १ मा उद्घाटन भएको हो ।
नगरवासि सम्पुर्ण नागरिकले स्वच्छ , सफा पानी पिउन पाउनु पर्छ भन्ने लक्ष्यका साथ गरिएको यो अन्तर्गत नगरपालिकाका अधिकांश ठाउँमा यो योजना लागु गरिएको छ ।
धुलिखेल नगरपालिकाले सबै नागरिकलाई पिउने पानी पुर्याउने लक्ष्य अनुसार काम भइरहेको कुरा उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्यान्जुले बताउनुभयो ।

प्रकाशित मिति: १९ असोज २०७८, मंगलवार २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु